arrow

भारतीय एथलेटिकलाई १ लाख दिने सलमानको घोषणा

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
salmanssss.jpeg
एजेन्सी ।  बलिउडका 'सुल्तान' सलमान खानले रियो ओलम्पिकमा सहभागि हुने  हरेक भारतीय एथलेटिकलाई १ लाख १ हजार भारतीय रुपैया दिने घोषणा गरेका छन् । सलमान खानले  आफ्नो ट्विटर एकाउण्टमा ट्विट गर्दै सो कुराको घोषणा गरेका हुन् । 
 
सलमान खान भारतको तर्फबाट रियो ओलम्पिकको 'गुडविल एम्बेसडर' हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ