arrow

चीनियाँ खेलाडिलाई उपाधिसँगै प्रेम प्रस्ताव

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
chinamedal.jpg.jpeg
एजेन्सी। चीनका खेलाडि ही जीलाई  प्रेमि  किन काईले ओलम्पिकको मेडल बितरण कार्यक्रममा  प्रपोज गरेका छन्। प्रपोजको समय दुवै खेलाडिका आखा रसाएका थिए। आइतवार सम्पन्न रियो ओलिम्पिकमा ही जीले महिला ३ मीटर स्प्रिंगबोर्ड समारोहमा कास्य  जितिन्। हीले स्टेजमा  मेडल पाएसँगै रातो रंगको बट्टाबाट हीराको औठी लिएर उनका प्रेमि किन स्टेजमा पुगे।
 
सुरुमा त जीले प्रेमि किन आए त्यसको अनुमान लाउन सकिनन्। उनि छक्क पर्दै थिइन्। केहि समय पछि उनका आखाँ रसाए । उनले तुरुन्त किनलाई उठाएर अँगालोमा कसिन्। साथै उनले किनको प्रपोजलाई स्विकार गरिन् । जीका अनुसार उनि र किन छ बर्ष देखि सम्बन्धमा थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ