arrow

लायन्स क्लब अन्नपुर्णद्धारा विद्यालयमा सहयोग

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
himalayanlions-club.jpg.jpeg
पोखरा । लायन्स क्लब पोखरा अन्नपुर्णले कास्कीको हिमालय निमावि पुरन्चौरमा फर्निचर, र्शैक्षिक सामाग्री सहित शिक्षकको लागि तलब ३५ हजार सहयोग गरेको छ ।
 
कक्षा कोठाको लागि कार्पेट, र विद्यार्थीको लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष रबिन्सन प्रजुले जानकारी दिए । समाजसेवी अशोक पालिखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोन
चेयरपर्सन लायन यदुनाथ अधिकारी, क्लबका प्रथम उपाध्यक्ष लायन अर्जुन पोख्ररेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ