arrow

आर्सनल ल्याकेजेटलाई ३५ मिलियन युरो तिर्न तयार

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
Alexandre-Lacazette.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब आर्सनल फ्रेन्च क्लब लियोंका स्ट्राइकर एलेक्सजेन्डर ल्याकेजेटलाई ३५ मिलियन युरो खर्च गरी भित्र्याउन तयार भएको छ । 
 
लेष्टर सिटीका जेमी भार्डीलाई क्लबमा भित्र्याउन नसकेपछि आर्सनल ल्याकेजेटलाई भित्र्याउन ३५ युरो खर्च गर्न तयार भएको हो । सो प्रारम्भिक प्रस्ताव लायन्सले स्वीकार गरिसकेको छैन । 
 
यद्यपि, लियोंका टिम म्यानेजर जोन माइकल अलासले आर्सनल आफ्नो पहिलेकै प्रस्तावमा नफर्किने जिकिर गर्दै आफुहरु आर्सनलको स्ट्राइकिङ लाइन अपमा देखिएको खेलाडी अभावमा सहयोग गर्न सक्ने जनाउ दिएका छन्  । 
 
उनले आर्सनलको स्ट्राइक लाइलमा देखिएको अभाव टार्न भएपनि आर्सनलसँग प्रस्तावित रकममै सम्झौंता गरिदिनु पर्ने अलासको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ