arrow

यसरी हिँडे गोविन्द केसीसँगै उनका समर्थक

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
govinda-kc-1.jpg.jpeg
काठमाडौं। डा. गोविन्द केसीको समर्थनमा ‘डा. गोविन्द केसीसँगै हिँडौं अभियानमा सयौंले सहभागिता जनाएका छन्। शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म डा. केसीसँगै हिँड्न उपस्थित भएका समर्थकहरूसँग डा. केसी विजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालय अगाडिदेखि बानेश्वरको एभरेष्ट होटल अगाडिसम्म आएका थिए। विभिन्न प्लेकार्ड बोकेका युवायुवतीहरूले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूछ व्याङ्ग्यात्मक नारा पनि लगाएका थिए।
 
समर्थकहरूले चर्को नारा लगाउँदै डा. केसीलाई जुलुसको मध्येभागमा राखेर ‘तिमी एक्लै छैनौं हामी तिम्रो साथमा छौं’, ‘लोकमानसिंह काकीको घाँटी दुखेको भनेर भन्ने डाक्टर भोला रिजाल हुन् ?’ माफियाको मिसन, ‘सिटामलमा कमिसन’ लगायतका नारा लयाएका थिए । 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ