arrow

ऐश्वर्यासँग रिसायो बच्चन परिवार

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
aishwarya.jpg.jpeg
एजेन्सी । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समयमा बच्चन परिवार उदास रहेको छ । सो उदासको कारण ऐश्वर्या राय बच्चन भनिएको छ । ऐश्वर्याले केहि यस्तो गरेकी छन् जसबाट पूरै परिवार उनिसँग खुसी रहेको छैन ।
 
टाइम्स अफ इन्डियाका अनुसार- बच्चन परिवार उदास हुनुको कारण ऐश्वर्याको आगामी चलचित्र 'ए दिले मुश्किल' हो । सो चलचित्रमा ऐश्वर्याले रणबीर कपूरसँग केहि हट सीन शूट गरेकी थिइन् । सो कुराको जानकारी बच्चन परिवारले पाए लगत्तै  ऐश्वर्यासँग प्रसन्न नभएको जनाए ।
 
बच्चन परिवारले ऐश्वर्यालाई भनेको छ , 'उनी एक असल परिवारको बुहारी हुन् ।  उनले यस्तो सिन पर्दामा दिनु शोभनीय हुदैन।  जसपछि ऐश्वर्याले निर्देशक करन जौहरसँग चलचित्रबाट उक्त सीन हटाउन भनेकी छन् । करनले उक्त सीन चलचित्रबाट हटाउन आनाकानी गरेका थिए । तर अमिताभको आग्रह पछि करन उक्त सीन हटाउन बाध्य बनेका  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ