arrow

दुवै हात प्रत्यारोपण गरिएकाको रहर, फेरि रक्सीको बोतल समात्ने

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
transplant.jpg.jpeg
काठमाडौं । बेलायतको पहिलो बिरामी जसका दुवै हात प्रत्यारोपण गरिएको छ उनको रहर छ फेरि बियरको बोतल समाउने र मोटरसाइकल चलाउने । तीन वर्षअघि भयानक दुर्घटनामा परेर दुवै हात गुमाएका ५७ वर्षीय बेलायती नागरिक क्रिस किङ्को गत हप्तामात्र उनका दुवै हात प्रत्यारोपण गरिएको थियो ।
Mr King, from Rossington, South Yorkshire, recalled how he spent three years getting used to having no hands and resigned himself to living an adapted life
 
उनी नै दुवै हात प्रत्यारोपण गर्ने बेलायतका पहिलो बिरामी हुन् । लिड्मा उनको शल्यक्रिया भएको थियो । उनले शल्यक्रिया सफल भएसंगै आफूलाई खुसी लागेको र पूर्ण भएको प्रतिक्रिया दिए । 
He is keen to stress the importance of people stepping forward as potential donors and became tearful when he was asked about the donor who helped him
 
विश्वमा अहिलेसम्म ८० हातमात्र प्रत्यारोपण गरिएको छ । शल्यक्रियाले उत्साही क्रिसले आफैले बियरको बोतल समाउने, आफै आफ्नो सर्ट लगाउने र शानका साथ मोटरसाइकल चलाएर देखाउने चाहना राखेका छन् ।
Mr King (right) has nothing but praise for Professor Simon Kay (left) and his team at Leeds General Infirmary. They also conducted the first hand transplant in the UK in 2012 
 
उनी हात प्रत्यारोपण गर्ने दोस्रो बेलायती पनि बनेका छन् । यसअघि सन् २०१२ मा एक बेलायती पबका मालिक मार्क काहिलको हात प्रत्यारोपण भएको थियो ।  
Professor Kay's team is hoping to perform between two and four operations a year and has four people currently on the waiting list
 
दुवै बिरामीको शल्यक्रिया सर्जन सिमोन केले गरेका हुन् । (डेलीमेलबाट)
Mr Cahill, a former pub landlord from Halifax, West Yorkshire, has since regained almost complete use of his transplanted hand and can pick up his grandchildren
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ