arrow

जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रमा नन्दलाल गैरे

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
nejasa-hirosima.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रको तेस्रो अधिवेशनले नन्दलाल गैरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। समितिका उपसभापतिमा दयाराम कँडेल, सचिवमा सुमन कँडेल, सहसचिव शिव प्रसाद कँडेल, कोषाध्यक्षमा धनिश्वर आचार्य निर्विरोध चयन भएका छन्। 
 
सदस्यहरुमा भने दिपक आचार्य, हरि प्रसाद कँडेल, दुर्गा न्यूरे, डिलमाया गैरे, प्रेम आचार्य, भगवती सुवेदी,  लक्ष्मी रिजाल र कमल गैरे निर्विरोध चयन भएका छन्। अधिवेशनले सल्लाहकारमा अन्नत रिजाल, भिमलाल गैरे र रवि वराल चयन भएका छन्। 
नेपाली जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रको तेस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित नन्दलाल गैरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ