arrow

विवाह पुर्व गर्भवती हुने ८ बलिउड अभिनेत्री

logo
प्रकाशित २०७३ असार १५ बुधबार
pregnantbeforemarriage2.jpg.jpeg
एजेन्सी । टिभी अभिनेत्री  डिंपी गांगुली ले जुन २० मा छोरिलाई जन्म दिइन् । राहुल महाजनसँग अलग भएको करीब दुई बर्ष पछि २७ नोबेम्वर , २०१५ मा डिंपीले दुबईका व्यवसायी रोहित रायसँग विवाह गरिन्। सामाजिक सञ्जालमा डिंपी, रोहितसँग विवाह गर्नु पहिले नै गर्भवती भएको खुलासा भएको थियो ।
 
डिंपीले  विवाहको ७ महिना पछि छोरिलाई जन्म दिएकी हुन् । डिंपीले सो कुराको बचावट गर्दै इंस्टाग्राममा छोरि रियाना ७ महिनामै  जन्मीएको बताएकी छन् ।  डिंपी भन्दा पहिले पनि कयौ बलिउड अभिनेत्रीहरु विवाह पुर्व गर्भवतीति भएका थिए । हेरौ विवाह पुर्व गर्भवती हुने ८ बलिउड अभिनेत्री ।
 
श्रीदेवी से कोंकणा तक, शादी से पहले प्रेग्नेंट हुई थीं ये 8 एक्ट्रेसेस !, Bollywood hindi news, latest Bollywood news
श्रीमान् रोहितसँग डिंपी गांगुली,  श्रीदेवी र बोनी कपुर
 
श्रीदेवी से कोंकणा तक, शादी से पहले प्रेग्नेंट हुई थीं ये 8 एक्ट्रेसेस !, Bollywood hindi news, latest Bollywood news
वीना मलिक
 
महिमा चौधरी
 
सारिका
 
सेलिना जेटली
 
श्रीदेवी से कोंकणा तक, शादी से पहले प्रेग्नेंट हुई थीं ये 8 एक्ट्रेसेस !, Bollywood hindi news, latest Bollywood news
नीना गुप्ता
 
अनुष्का शंकर

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ